
मालीमा दुई समूहबीच भएको झडपमा कम्तिमा ४० जनाको मृत्यु
७ वैशाख २०७८ माली । मालीमा दुई पक्षबीच झडप हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ। जिहादी समूह र परम्परागत शिकारीहरूबीच भएको झडपमा दुबै पक्षका गरी ४० जनाको मृत्यु भएको हो । देशको मध्यभागमा पर्ने मोप्ती क्षेत्रमा झडप भएको...