अन्तर्वार्ता

आधिकारिकता विवादमा सर्वोच्चको फैसलापछि पूर्व माओवादी र एमालेको हैुसियत के हुन्छ ? (भिडियो कुराकानी)

२४ फागुन २०७७ काठमाडौं । नेकपाको वैधानिकता खारेज भएपछि केही जटिलता देखिएको छ । नेकपा बनेपछि जनप्रतिनिधि भएका र पहिले फरकफरक पार्टीबाट चुनाव लडेर अहिले विपरित खेमामा रहेकाहरुको दलीय हैसियत के हुन्छ ? सूर्य चिन्हबाट लडेर अहिले प्रचण्ड–समूहमा लागेका...

सर्वोच्चको फैसलापछि के भन्छन् ऋषि कट्टेल (भिडियो कुराकानी)

२३ फागुन २०७७ काठमाडौं । नेकपाको नाम पाएका नेकपाका अध्यक्ष ऋषि कट्टेल यो फैसलाबारे के भन्नुहुन्छ ? सहकर्मी विनोद थापा र सिर्जना बरालले नेकपा अध्यक्ष ऋषि कट्टेलसँग भेटेर कुराकानी गरेका छन्–

विप्लवसितको सहमतिले प्रम ओलीको सत्ता संकट टर्दैन : प्रा. कृष्ण पोखरेल (भिडियो कुराकानी)

काठमाडौं । सरकार र विप्लव नेकपाबीच भएको सहमतिलाई राजनीतिक विष्लेषकले पनि सकारात्मक भनेका छन् । तर यो सहमतिका भित्रि पाटा के के छन् भन्ने स्पष्ट भएपछि मात्रै यसले राजनीतिमा पार्ने प्रभावबारे आंकलन गर्न सकिने उनीहरुको तर्क छ । राजनीतिशास्त्री...

प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा नदिए प्रक्रियाबाट हटाउने चेतावनी (भिडियो कुराकानी)

१८ फागुन २०७७ काठमाडौं । नेकपा प्रचण्ड नेपाल पक्षको संसदीय दलका मुख्य सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा नदिए संसदीय प्रक्रियाभित्रबाटै हटाउने चेतावनी दिनुभएको छ । हिमालय टेलिभिजनको दैनिक कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै गुरुङले...

मारिन सक्छु भनेर प्रधानमन्त्रीले किन भने ? यसरी बोल्न मिल्छ ? पूर्व एआईजी सिंह यसो भन्छन् (भिडियो कुराकानी)

१७ फागुन २०७७ काठमाडौं । संसद विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक आफूमाथि सुरक्षा खतरा रहेको र मारिन सक्ने सार्वजनिक अभिव्यक्ति दिनुभएको छ । सार्वजनिक समारोहमै जनताकाबीच प्रधानमन्त्रीले यसरी किन बोल्नु भयो...

सेनाले आफ्ना गुप्तचर सक्रिय बनाउन लागेको हो ? (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ काठमाडौं । नेपाली सेनाले आफ्नो गुप्तचरी संयन्त्रलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म गृहकार्य थालेको छ । यो खबरसँगै सरकारको आफ्नो छुट्टै गुप्तचरी संयन्त्र हुँदाहुँदै सेनाले किन आफ्ना गुप्तचर सक्रिय बनाउन लाग्यो भन्ने प्रश्न र संशय देखिएको छ...

बर्ड फ्लु नियन्त्रणका लागि कस्ताे छ सरकारकाे तयारी ? (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ काठमाडौं । पछिल्लो एक महिनामा बागमती र कर्णाली प्रदेशका केही ठाउँमा बर्डफ्लु देखिएपछि ती ठाउँका पंक्षीजन्य उत्पादन नष्ट गरिएको छ । तैपनि काठमाडौंको तारेकेश्वरमा दोहोरिएर बर्डफ्लू देखिएको छ । बर्ड फ्लु नियन्त्रणका लागि भइरहेको काम कारबाही...

नेकपाको आधिकारिकता विवादको टुंगो कहिले लाग्छ ? (भिडियो रिपोर्टसहित)

१३ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णय बदर गरेर एउटा राजनीतिक विवाद समाधान गरेको छ । तर योसँगै जोडिएको अर्को विवाद भने निर्वाचन आयोगमा विचाराधिन छ । नेकपाको ओली र प्रचण्ड(नेपाल समूह मध्ये को...

तत्काल राजीनामा दिन प्रधानमन्त्रीलाई बामदेव गौतमको सुझाव (भिडियो रिपोर्टसहित)

१२ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मआलोचना गर्दै राजीनामा दिन सुझाव दिनुभएको छ । प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्टाएपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर सरकारबाट...

प्रदेश १ प्रदेशसभा बैठकमा सत्तापक्ष सहभागी नहुनेः मुख्यमन्त्री राई (भिडियो कुराकानी)

११ फागुन २०७७ विराटनगर । प्रदेश १ मा नेकपाको विवाद चुलिएको छ । मुख्यमन्त्री शेरधन राईले विधि नपुगेको अविश्वासको प्रस्ताव फिर्ता हुनुपर्ने जिकिर गर्दै आउनु भएको थियो । यहीबीचमा उहाँविरुद्धको अविश्वासको प्रस्ताव आइतबार बसेको प्रदेश सभा बैठकमा पेश भएको...