अन्तर्वार्ता

संघीय संसदले किन सकेन त विधेयक बनाउन ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०८० कार्तिक २८ गते ७:२९
संघीय संसदले किन सकेन त विधेयक बनाउन ? (भिडियो कुराकानी)

२८ कात्तिक २०८० काठमाडौं । संघीय संरचना पूर्ण कार्यान्वयनमा नआउनु संघले बनाउनुपर्ने आवश्यक कानून नबन्नुलाई मान्ने गरिएको छ । संघीय संसदले किन सकेन त विधेयक बनाउन ? आजको तीन मिनेटमा हामीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनालाई कानून बनाउन सरकार किन उदासिन बनेको भनेर सोधेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्