अन्तर्वार्ता
ईश्वर पोखरेललाई प्रश्न- टिकटक बन्द गर्न एमालेले साथ दिएको हो ? (भिडियो कुराकानी)
२०८० मंसिर ३ गते ७:४१
३ मंसिर २०८० काठमाडौं । आजको तीन मिनेटमा हामीले टिकटक बन्द गर्न प्रधानमन्त्री प्रचण्डलाई एमालेले साथ दिएको हो ? भनेर नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सोधेका छौं।
प्रतिक्रिया