समय सन्दर्भ

निर्माता छविराज र नायिका शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । अदालतले नायिका शिल्पा पोखरेल र चलचित्र निर्माता छविराज ओझाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। काठमाडौं प्रहरी परिसरमा बहुबिवाहको जाहेरी दर्ता भएपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो। अब प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाउने...

अभिनेत्री शिल्पा श्रीमानबाट असुरक्षित भन्दै प्रहरी कार्यालय पुगिन्

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छवि ओझाविरुद्ध प्रहरीमा उजुरी दिनुभएको छ । श्रीमान ओझाबाट आफू असुरक्षित रहेको भन्दै पोखरेलले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिनुभएको हो । अभिनेत्री पोखरेलले सुरक्षा माग्दै उजुरी दिएको र बुझ्ने क्रम चलिरहेको महानगरीय...

पहिलो चलचित्र प्लप भएर पछि सुपरहिट बनेकाहरुको कथा

सफलता एउटै प्रयासबाट प्राप्त नहुन पनि सक्छ । त्यसका लागि निरन्तरको प्रयास आवश्यक पर्न सक्छ । यो सबै क्षेत्रमा लागि लागु हुने नियम हो । मनोरञ्जन जगत पनि यो नियमबाट पर रहने कुरै भएन । यहाँ धेरै सफलताको सपना...

मेक्सिकोकी भेनिसाले जितिन् मिस वर्ल्ड २०१८ को उपाधि

काठमाडौं, २३ मंसिर । मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी भेनिसा पोन्च डे लियोनले जितेकी छिन्। चीनको सान्यामा शनिबार १२१ देशका सुन्दरीलाई पछि पार्दै भेनिसाले मिस वर्ल्डको उपाधि जितेकी हुन् । फस्ट रनरअफ थाइल्याण्डकी निकोलिन पिचापा लिम्स्नुकान र जमैकाकी...

हेरुका र निरंजली लामा फिचर्ड वीरेन्द्र गुरुङकाे “ज्यानै दिन्छु” सार्वजनिक (भिडियो)

काठमाडौं, २३ मंसिर । लोकप्रिय गीत ‘हरेक साँझ’पछि वीरेन्द्र गुरुङकाे नयाँ गीत ”ज्यानै दिन्छु”को भिडियाे सार्वजनिक भएको छ । नेपालकै वरिष्ठ सेलो गीतकार गोपाल गोलेको शब्द र गायक वीरेन्द्र गुरुङको स्वर र संगीतमा नयाँ गीत ”ज्यानै दिन्छु” को भिडियो...

नेपाली मिडफिल्डर रोहित चन्दकाे टिम पर्सिजालाई इन्डोनेसिया फुटबल लिग वनकाे उपाधि

काठमाडौं, २३ मंसिर । नेपाली मिडफिल्डर रोहित चन्दकाे टिम पर्सिजाले इन्डोनेसिया फुटबल लिग वनकाे उपाधि जितेकाे छ । लिगमा उत्कृष्ट प्रदर्शन गरेका राेहित माेस्ट भ्याल्युएवल प्लेयर समेत घाेषित भए । लिगको अन्तिम खेलमा मित्रा कुकरलाई दुई एकले हराउँदै लिगको...