
सुदूरपश्चिम प्रदेशमा योजना आयोग बनेपछि प्रभावकारी योजना बन्ने अपेक्षा (भिडियो रिपोर्टसहित)
८ वैशाख २०७८ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चार पटक बजेट ल्याए पनि आवधिक योजना समेत बनाउन सकेको छैन । सबै प्रदेशमा योजना आयोग बनेको तीन बर्ष पुगेपनि सुदूरपश्चिममा भने बल्ल गठन भएको छ । तीन वर्षसम्म बिना योजना...