
भारतमा कोरोना बढेसँगै नेपाल फर्किनेको लर्को, भारततिर जाने घटे
५ वैशाख २०७८ राँझा । भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि रोजगारी छाडेर घर फर्किने नेपालीको सीमा नाकामा लर्को लागेको छ । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर बढेपछि अहिले नेपालगञ्जस्थित जमुनाह नाकाबाट मात्रै दैनिक दुई हजारभन्दा धेरैको सङ्ख्यामा नेपाली घर...