समाज

यस्तो उपेक्षाको शिकार स्थानीय लघु जलविद्युत आयोजना (भिडियो रिपोर्टसहित)

२८ असोज २०७८ धनकुटा । गाउँगाउँमा राष्ट्रिय प्रशारण लाइन पुगेपछि धेरै साना तथा लघु जलविधुत बेवास्ताको शिकार भएका छन् । तर धनकुटाको महालक्ष्मी नगरपालिकाको मारेककटहरेमा भने राष्ट्रिय प्रसारण लाइनभन्दा स्थानीय लघु जलविद्युत आयोजनानै स्थानीयको रोजाइमा परेको छ । यो...

पर्साको एउटा यस्तो गाउँ जहाँ आधारभूत आवश्यकताका कुनै पूर्वाधार छैन (भिडियो रिपोर्टसहित)

२८ असोज २०७८ पर्सा । गाउँमा एउटै पसल छैन । स्वास्थ्य चौकी त परको कुरा, औषधि पसलसम्म छैन। सडक छैन। भनेको बेला मोबाइल नेटवर्कले काम गर्दैन । आश्चर्य त के भने गाउँभरिमा एउटा पनि धारा वा चापाकल छैन ।...

स्थापना भएको चार वर्षसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाएन जग्गा (भिडियो रिपोर्टसहित)

२८ असोज २०७८ दाङ । स्वास्थ्य क्षेत्रका विभिन्न विषयमा अध्यापन गराउने उद्देश्यले २०७४ सालमा दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरिएको थियो । स्थापना भएको वर्षबाटै अध्यापन गराउनुपर्ने प्रतिष्ठानले अहिले सम्म पनि गराउन सकेको छैन । कतिसम्म भने कमजोर...

लोप हुँदै सारंगी बजाउने पुर्ख्यौली पेशा (भिडियो रिपोर्टसहित)

२६ असोज २०७८ पाल्पा । गन्धर्व जातिको सारंगी बजाउने पुर्ख्यौली पेशा विस्तारै लोप हुँदै गएको छ । सबैलाई मोहित बनाउने सारंगीको धुनसँगै गन्धर्व जातिले सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन थियो । गन्धर्व जातिकोे बस्ती रहेको पाल्पामा सारंगीप्रति...

सावधानी नअपनाउँदा धनुषामा मोतिबिन्दुका बिरामी बढ्दै (भिडियो रिपोर्टसहित)

२५ असोज २०७८ धनुषा । धनुषामा मोतिबिन्दुका बिरामीको संख्या बढ्दै गएको छ । जनकपुरधामस्थित नेपाल रेडक्रस सोसाइटी श्री जानकी आँखा अस्पतालले पछिल्लो समय गरेको निःशुल्क शिविरमा परीक्षण गराएकामध्ये करिव ५० प्रतिशतमा मोतिबिन्दु पाइएको हो । आँखाको स्वास्थ्यप्रति गम्भीर नहुँदा...

भएन बजार अनुमगन, धनकुटाका उपभोक्ता अखाद्य वस्तु प्रयोग गर्न बाध्य (भिडियो रिपोर्टसहित)

२४ असोज २०७८ धनकुटा । स्वच्छ उपभोग्य वस्तु उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार हो । तर नियमित बजार अनुगमन नहुँदा धनकुटाका उपभोक्ता म्याद नाघेका अखाद्य वस्तु प्रयोग गर्न बाध्य छन् । सम्बधित निकायले अनुगमनमा चासो नदिनु तथा प्रविधि र...

गिट्टी विक्री नभएपछि सुर्खेतका बाढीपहिरो पीडितको दशैँ खल्लो (भिडियो रिपोर्टसहित)

२३ असोज २०७८ सुर्खेत । देशभर दशैंको रौनक शुरु भएका बेला सुर्खेतका बाढी पहिरो विस्थापितलाई भने दशैँ खर्च कसरी जुटाउने भन्ने चिन्ता छ । गिट्टी विक्री नभएपछि त्यसकै साहरामा छाक टार्दै आएका विस्थापितलाई दशैँ खल्लो हुने चिन्ता बढेको हो...

सीमा नाकामा भारतीय सुरक्षाकर्मीको ज्यादत्ति (भिडियो रिपोर्टसहित)

२३ असोज २०७८ कञ्चनपुर । सीमा नाकामा भारतका विभिन्न शहरबाट दशैंका लागि घर फर्कने नेपालीको चाप बढेको छ । कोरोना महामारीकै बीच रोजगारीका लागि भारत गएकाहरू जोखिम मोलेरै स्वदेश फर्किरहेका छन् । त्यसमाथि भारतीय सुरक्षाकर्मीको ज्यादत्ति उस्तै छ ।...

अपाङ्गता भएका व्यक्तिलाई घरघरमै खोप (भिडियो रिपोर्टसहित)

२२ असोज २०७८ धनगढी । धनगढी उपमहानगरपालिकाले हिँडडुल गर्न नसक्ने सबै उमेरका अपाङ्गता भएका व्यक्तिलाई घरघरमा गई कोरोनाविरुद्धको खोप लगाएको छ । सरकारले ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर खोप अभियान शुरु गरे पनि अपाङ्गता भएका व्यक्ति त्यसबाट बञ्चित भएपछि उपमहानगरले...

गुणस्तरहीन सडक मर्मतले सर्वसाधारणलाई यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

१९ असोज २०७८ धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका अधिकांश सडक मर्मत गरेको वर्ष दिनमै भत्किएका छन् । अहिले सडकमा जताततै खाल्डाखुल्डी,पानी जम्ने, सवारीजाम हुनेलगायतको समस्या छ । धनगढी उपमहानगरपालिका र सडक बोर्डको सहकार्यमा बजारको मुख्य सडक मर्मत...