
नेपाल र खनालसहित २७ जनाको सांसद पद खोस्ने ओलीको तयारी, यस्तो छ आरोप (भिडियो रिपोर्टसहित)
७ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेका संस्थापन पक्षले माधवकुमार नेपाल र झलनाथ खनालसहितका २७ जना नेतालाई सांसदबाट हटाउने तयारी अघि बढाएको छ । अर्को दल गठन गरेको गम्भीर आरोप लगाउँदै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले...