
संसद पुनःस्थापनाको खुसियालीमा देशभर प्रदर्शन, कहाँ कसले के भने ? (भिडियो रिपोर्टसहित)
१२ फागुन २०७७ काठमाडौं । संसद पुनःस्थापनाको खुसियालीमा नेकपाको प्रचण्ड–नेपाल समूहले आज देशैभर विजय जुलुस निकालेको छ । जुलुसमा सहभागीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतको फैसलाले आफ्नो...