आर्थिक

कोरोनाले सिकाएको पाठ : प्राङ्गारिक उत्पादनतर्फ किसान

१४ वैशाख २०७८ गलेश्वर । विगत २८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दङ्ग पर्नुभएको छ । जिल्लाको नयाँ पर्यटकीयस्थल लभ्लीहिल नजिकैको १२ रोपनी खेत...

होटल व्यवसाय टिकाइराख्न बजेटमार्फत सम्बोधन गर्न व्यवसायीको माग

१३ वैशाख २०७८ काठमाडौं । होटल व्यवसायीहरुले व्यवसाय टिकाईराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन् । होटल संघ नेपाल हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले अहिले कोरोना संक्रमणको दोस्रो लहर आएकोले होटल व्यवसाय सञ्चालनमा अन्योलता भएको र...

नेप्सेमा उच्च अङ्कको गिरावट

१३ वैशाख २०७८ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । आइतबार पनि उच्च अङ्कले नै ओर्लेको नेप्से परिसूचक ६५.५८ विन्दुले घटेर दुई हजार ५०६.६१ मा सीमित भएको छ । यस्तै,...

प्रभु बैंकद्वारा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब १० करोड नाफा आर्जन

१३ वैशाख २०७८ काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब १० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो पोहोरको तुलनामा ४४ प्रतिशत धेरै हो । गत वर्ष बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद...

माडीमा मगर समुदायको कला–संस्कृति झल्काउने यस्तो होमस्टे (भिडियो रिपोर्टसहित)

१३ वैशाख २०७८ चितवन । शहरी कोलाहलबाट दिक्क भएका मानिसका लागि शान्त वातावरणमा बस्दै प्राकृतिक सौन्दर्यता अवलोकनका लागि होमस्टे प्रभावकारी हुँदै आएको छ । मगर समुदायले आफ्नो कला र संस्कृतिलाई संरक्षण गर्दै चितवनको माडी उपत्यकामा सञ्चालन गरेको होमस्टेमा पर्यटक...

नेप्सेमा उच्च अङ्कको गिरावट

१२ वैशाख २०७८ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन नै नेप्से ७५.७९ अङ्कले ओरालो लागेर दुई हजार ५७२.२२ मा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...

लुम्बिनीको राजधानी राप्ती उपत्यकामा संरचना निर्माणका लागि गुरुयोजना तयार (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०७८ दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यकामा हुने तय भइसकेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रदेशको स्थायी राजधानी तोकेको क्षेत्रमा संरचना निर्माणका लागि गुरुयोजना बनाइरहेको छ । लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यकामा तय...

कोरोनाका कारण धमाधम होटल बुकिङ रद्द हुँदै

१२ वैशाख २०७८ बागलुङ । बागलुङमा कोरोना जोखिम बढेसँगै चलायमान हुँदै गरेको होटल व्यवसाय पुनः सङ्कटमा पर्न थालेको छ । कोरोनाका कारण धरासायी बन्न थालेका होटलहरु केही महिनायता राम्रो चले पनि बागलुङ कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा परेको खबर...

पर्यटकको मन जित्दै फुङफुङ्गे होमस्टे

११ वैशाख २०७८ फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध फुङफुङ्गे झरनामा आउने पर्यटक लक्षित गरेर मिक्वाखोला गाउँपालिका–४ साँबाको तेम्बामा एक वर्ष अघिदेखि सञ्चालनमा आएको होमस्टे (घरबास) अहिले आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न थालेको छ । कोभिड–१९ को महामारीबीच सञ्चालनमा...

चौतर्फी विरोधपछि हट्यो पुलमा लगाइएको कर

९ वैशाख २०७८ बागलुङ । बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु रु २० लिन थालिएको थियो । जनस्तरबाट व्यापक विरोध भएपछि अर्को...