समय सन्दर्भ

पहिलो चलचित्र प्लप भएर पछि सुपरहिट बनेकाहरुको कथा

हिमालय टिभी
२०७६ असार २३ गते ११:३९
पहिलो चलचित्र प्लप भएर पछि सुपरहिट बनेकाहरुको कथा

सफलता एउटै प्रयासबाट प्राप्त नहुन पनि सक्छ । त्यसका लागि निरन्तरको प्रयास आवश्यक पर्न सक्छ । यो सबै क्षेत्रमा लागि लागु हुने नियम हो । मनोरञ्जन जगत पनि यो नियमबाट पर रहने कुरै भएन । यहाँ धेरै सफलताको सपना बोकेर आउने गर्दछन्, तर कतिले पहिलो प्रयासमै सफलता हात पार्ने गर्दछन् भने कतिले असफलता । कतिपय पहिलो प्रयास विफल भएपछि पलायन हुन्छन् भने कति यही संघर्ष गरिरहन्छन् । र, एक दिन सफलता प्राप्त गरेरै छाड्ने गर्दछन् । त्यहाँ त्यस्तै केही चलचित्रकर्मीको बारेमा चर्चा गरिएको छ, जसको पहिलो चलचित्र असफल भए पनि संघर्ष गरेर सुपरहिट बन्न सफल भएका छन् ।
\

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *