अन्तर्वार्ता
पूर्वराजा ज्ञानेन्द्रको सत्ता तयारी के हो ? (सोमत घिमिरेसँग कुराकानी)
२०८० मंसिर ३ गते २०:३९

३ मंसिर २०८० काठमाडौं । आजको तीन मिनेटमा हामीले पूर्वराजा ज्ञानेन्द्र शाह पुनः सत्तामा आउन कहिले राप्रपा त कहिले दुर्गा प्रसाईंको सहारा किन लिन खोजिरहनुभएको छ रु भन्ने विषयमा राजनीतिक विश्लेषक सोमत घिमिरेसँग कुराकानी गरेका छौं ।
प्रतिक्रिया