Main News

मितेरी सहकारीमा एक महिना अघिसम्म धनराजले तिरिरहेका छन् किस्ता (भिडियोसहित)

हिमालय टिभी
२०८१ भदौ २६ गते २०:३४
मितेरी सहकारीमा एक महिना अघिसम्म धनराजले तिरिरहेका छन् किस्ता (भिडियोसहित)

काठमाडौं : ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको भन्दै संसदमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि प्रश्न उठेको छ ।

२०५७ सालदेखि उक्त संस्थामा कार्यरत उनकी पत्नी ज्योति गुरुङले साढे १२ करोड रुपैयाँ अपचलन गरेको सहकारीको आन्तरिक छानविन समितिको निश्कर्ष छ । के हो ? मितेरी सहकारी विवाद र धनराज कसरी जोडिए भन्नेबारेमा सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग कुराकानी गरेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *