Main News

भोलिदेखि देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपातको सम्भावना

३० असोज २०७८ काठमाडौं । भोलिदेखि देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भारतको आन्ध्र प्रदेश तथा ओडीसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायुको संयुक्त प्रभावले भोलिदेखि देशका...

यसरी मनाइयो तलेजुको वाहन सेतो घोडाको जात्रा

३० असोज २०७८ भादगाउँ । धार्मिक तथा सांस्कृतिक महत्वको तलेजुको वाहनका रुपमा पुजिने सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । यो जात्रा प्रत्येक वर्ष बडादसैँ र एकादशीको मध्यरातको समयमा आयोजना गरिने परम्परा छ । जात्रामा तलेजु भवानीलाई...

प्रविधिको निशानामा चाडपर्व, युवा पुस्ताको काँधमा जोगाउने जिम्मेवारी (भिडियो रिपोर्टसहित)

२९ असोज २०७८ काठमाडौं । समयसँगै चाडपर्व मनाउने तौरतरिका परिवर्तन हुँदै गएको छ । यो परिवर्तनलाई आत्मसाथ गर्दैगर्दा युवापुस्तालाई आफ्नो परम्परा जोगाउने जिम्मेवारी छ । दशैं टीका र आशिर्वादसँगै पारिवारिक जमघटको अवसर हो । यो समयमा वर्षौदेखि नभेटेका आफन्तलाई...

कोरोनाले खल्लो पारेको पोहोरको दशैं बिर्साउने यो वर्षको दशैं (भिडियो रिपोर्टसहित)

२९ असोज २०७८ काठमाडौं । बडादशैंको मुख्य दिन आज टीका र जमरा लगाएर हर्सोल्लासका साथ मनाइएको छ । आफन्त र मान्यजनबाट टीका जमरा लगाई आर्शिवाद लिएर दशैं मनाइएको छ । विगतमा प्राय सुनसान रहने काठमाडौंका सडक तथा चोकमा टीका...

दशैंका दिन बिदाईको टीका लगाएर भारी मन लिएर विदेशिनु पर्दाको पीडा (भिडियो रिपोर्टसहित)

२९ असोज २०७८ काठमाडौं । दशैं नेपालीको महान पर्व । बाध्यतामा परेर होस् वा काम विशेषले, पढनका लागि होस् वा श्रम गर्न विदेश गएका, शहर छिरेकाहरु दशैं मनाउन आफ्नो जन्म घर फर्कन्छन् । दशैंमा गाउँ घरमा जम्मा हुने, बालशखा...

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, २७२ जना संक्रमित थपिँदा ७७७ संक्रमणमुक्त

२९ असोज २०७८ काठमाडौं । नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या घट्दै गएको देखिएको छ । पछिल्लो २४ घण्टामा २ सय ७२ जनामा मात्र संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ९२ जनाको...

राति महिषासुरको प्रतिक खःमेय बध, आज बिहानैदेखि ब्रह्मायणीमा हजारौँको भीड

२९ असोज २०७८ भक्तपुर। प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा मध्यरातिदेखि शुरु भएको छ । मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले जात्रामा भीडभाड नगर्न भक्तपुर नगरपालिकाले आग्रह...

विजयादशमीको टीकासँगै मान्यजनकहाँ आशिर्वाद लिन जानेको चहलपहल

२९ असोज २०७८ काठमाडौं । बडादसैँको मुख्य दिन आज विजयादशमीका अवसरमा बिहानको साइतमा घर घरमा मान्यजनबाट टीका, जमरा ग्रहण गरी ठूलाबडाका आशीर्वाद लिनजानेको चहलपहल देखिएको छ । घरमा टीका, जमरा ग्रहण गरेर मामाघर, ससुरालीलगायत आफूभन्दा ठूला मान्छेको हातबाट टीका...

राष्ट्रपतिबाट विजयादशमीको टीका ग्रहण

२९ असोज २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद...

पहिलो चरणमा कात्तिक १० मा ५० जना नेपालीलाई दक्षिण कोरिया पठाउने तयारी

२९ असोज २०७८ काठमाडौं । दक्षिण कोरिया जानका लागि कागजात पूरा गरेका नेपालीहरूलाई आगामी कात्तिकको दोस्रो सातादेखि पठाउन शुरु गरिने भएको छ । पहिलो चरणमा कात्तिक १० मा ५० जना नेपालीलाई पठाउने तयारी भएको वैदेशिक रोजगार विभाले जनाएको छ...