Main News

देशभर उच्च सुरक्षा सतर्कता

१२ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेसँगै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको जनाएको छ । हुनसक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । भीडभाड...

नेकपा उपाध्यक्ष गौतमद्वारा प्रधानमन्त्रीको राजीनामा माग

१२ फागुन २०७७ काठमाडौं । विभाजित नेकपाका उपाध्यक्ष एवं एकता अभियानका संयोजक वामदेव गौतमले तत्काल राजीनामा दिएर पार्टी एकता कायम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको अवस्थामा पार्टीलाई एकजुट बनाउन...

सर्वोच्चको फैसलापछि यस्तो छ सभामुख सापकोटाको तयारी

१२ फागुन २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अदालतप्रति जनताको विश्वास बढेको प्रतिक्रिया दिनुभएको छ । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको पक्षमा फैसला गरेपछि सभामुख सापकोटाले यस्तो बताउनुभएको हो । सर्वोच्चले संसद पुनर्स्थापना गर्ने परमादेश जारी गर्दै १३ दिनभित्र संसद...

नेकपा प्रचण्ड–नेपाल समूहले बोलायो संसदीय दलको बैठक, विरोध जुलुस विजय जुलुस बन्ने

१२ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेसँगै उक्त समूहले संसदीय दलको बैठक बोलाएको हो। आज दिउँसो ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता...

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, सल्लाहकारहरुका यस्ता प्रतिक्रिया

१२ फागुन २०७७ काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको सामना गर्ने तर तत्काल राजीनामा नदिनुहुने भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले तत्काल राजीनामा नदिने र संसदको सामना गर्ने बताउनु...

मेलम्चीको पानी आउने भएपछि काठमाडौंमा उत्साह, स्थानीय भने चिन्तित (भिडियो रिपोर्टसहित)

१२ फागुन २०७७ सिन्धुपाल्चोक । मेलम्चीको पानी छिट्टै पाउने आशामा काठमाडौंका बासिन्दालाई उत्साहित बनाएको छ । तर मेलम्चीका बासिन्दा भने आयोजनाका कारण अनेक समस्या परेको गुनासो गरिरहेका छन् । मेलम्चीको पानी काठमाडौं जाँदा स्थानीय बासिन्दा पनि खुसी नै छन्...

तीन महिनामा काठमाडौं आउला मेलम्चीको पानी ? (भिडियो रिपोर्टसहित)

१२ फागुन २०७७ सिन्धुपाल्चोक । नेपाल सरकारले चरणवद्ध रुपमा मेलम्ची, याग्रीं र लार्केको पानी काठमाडौंमा ल्याउने योजना २०५५ सालदेखि नै पठान्तरणको काम भैरहेको छ । २०४९ सालमा काठमाडौं उपत्यकामा खानेपानीको समस्या समाधान गर्न गरिएको अध्ययन अनुसार मेलम्चीको पानी काठमाडौं...

ओलीसँग कुनै सहकार्य हुँदैनः कांग्रेस नेता डा रिजाल

११ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर मीनेन्द्र रिजालले नयाँ सरकार बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहकार्य नहुने बताउनुभएको छ । सर्वोच्चको फैसलापछि हिमालय टेलिभिजनलाई संक्षिप्त प्रतिक्रिया दिँदै रिजालले प्रचण्ड–नेपाल समूहसँग सहकार्यका लागि छलफल भैरहेको बताउनुभयो...

राप्रपा अध्यक्ष थापाले भने–अदालतको फैसला स्वीकार गरेर अघि बढौं

११ फागुन २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अदालतको फैसला सबैले स्वीकार गरेर अघि बढ्नुपर्ने प्रतिक्रिया दिनुभएको छ । ट्वीट गर्दै अध्यक्ष थापाले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलाबारे तर्कवितर्क गर्न सकिने भए पनि सबैले मान्नुपर्ने बताउनुभएको...

माधव नेपालले भने–अदालतको ऐतिहासिक फैसला जनताको जित हो

११ फागुन २०७७ काठमाडौं । नेकपा अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको बताउनुभएको छ । उहाँले संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी भएको उहाँले बताउनुभएको छ । उहाँले...