अन्तर्वार्ता

कुलमान घिसिङलाई प्रश्न- विद्युत आपूर्तिमा समस्या आए कति समय भित्र हल हुन्छ ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०८० कार्तिक २७ गते ७:०३
कुलमान घिसिङलाई प्रश्न- विद्युत आपूर्तिमा समस्या आए कति समय भित्र हल हुन्छ ? (भिडियो कुराकानी)

२७ कात्तिक २०८० काठमाडौं । सात वर्ष पहिले अर्थात २०७३ सालको लक्ष्मी पूजाकै दिन १८ घण्टाको लोडसेडिङ अन्त्य भएको थियो । विगतमा यही दिन नेपालमा बिजुलीको माग सबैभन्दा धेरै हुने गरेको थियो ।

लक्ष्मी पूजाको दिनको माग कति हुनेछ र सहज आपूर्तिको व्यवस्थापन कसरी गरिएको छ भन्नेबारे आजको तीन मिनेटमा हामीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग कुराकानी गरेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्