अन्तर्वार्ता

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन के गर्नु पर्छ ? एमाले सचेतक महेश बर्तौलासंग कुराकानी

हिमालय टिभी
२०८० असोज २१ गते २१:०६
संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन के गर्नु पर्छ ? एमाले सचेतक महेश बर्तौलासंग कुराकानी

२१ असोज २०८० काठमाडौं । संक्रमणकालीन न्यायबारे पुनः एकपटक चर्चा सुरु भएको छ । माओवादी द्वन्द्व समाप्त भएको १८ वर्षमा पनि द्वन्द्व पीडितहरुले न्याय पाएका छैनन् ।

राजनीतिक दलहरुको आपसी स्वार्थ बाँझिदा र केहीलाई जोगाउने प्रयास हुँदा संक्रमणकालीन न्यायको मुद्दा ओझेलमा पर्दै आएको छ । अमेरिकी अधिकारीहरुको लगातारको चासोसँग संयुक्त राष्ट्रसंघले समेत द्वन्द्वकालीन मुद्दालाई प्राथमिकता दिंदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दबाबमा पर्नुभएको छ ।

योसँगै दलहरुबीच संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन छलफल चलिरहेको छ । आजको तीन मिनेटमा हामीले एमाले सचेतक महेश बर्तौलालाई यिनै विषयमा सोधेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्