अन्तर्वार्ता
गुटेरेसको नेपाल भ्रमण कत्तिको सान्दर्भिक छ ? (राष्ट्रसंघका लागि पूर्वराजदूतसँग कुराकानी)
२०८० कार्तिक १२ गते २०:५३
१२ कात्तिक २०८० काठमाडौं । आजको तीन मिनेटमा हामीले संयुक्त राष्ट्रसंघका लागि पूर्वराजदूत एवं स्थायी प्रतिनिधि जयराज आचार्यलाई इजरायल र हमासबीच द्वन्द्व चलिरहँदा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण कतिको सान्दर्भिक छ भनेर सोधेका छौँ ।
प्रतिक्रिया