अन्तर्वार्ता

कोरोनाको दोश्रो लहरको जोखिम कस्तो छ ? बच्न के गर्ने ? – डा. शेरबहादुर पुन (भिडियो )

२४ चैत २०७७ काठमाडौं । देशभर कोरोना संक्रमण बढ्दै गएको छ । विज्ञले यसलाई संक्रमणको दोस्रो लहरको संकेत भनेका छन् । संक्रमण किन बढेको हो र यसबाट जोगिन के कस्ता सावधानी अपनाउनु पर्छ ? सरकार र आमनागरिकले के गर्नु...

ओलीसँग मिलेर जाने सम्भावना न्युन रहेको एमाले उपाध्यक्ष ज्ञवालीको प्रष्टिकरण (भिडियो कुराकानी)

१८ चैत २०७७ काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले अव अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जाने सम्भावन निक्कै न्यून रहेको बताउनु भएको छ । हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै नेता ज्ञवालीले प्रधानमन्त्री समेत...

ओली पक्षले किन बोलायो बालुवाटारमै संसदीय दलको बैठक (भिडियो कुराकानी)

१३ चैत २०७७ काठमाडौं । एमालेको नेपाल–खनाल पक्षले बालुवाटारमा बैठक नबोलाउन भने पनि संस्थापन पक्षले आजका लागि बालुवाटारमै संसदीय दलको बैठक बोलाएको छ । नेपाल–खनाल पक्षले केन्द्रीय सदस्यको बैठका बोलाएको चार घण्टापछि अध्यक्ष ओली पक्षले संसदीय दलको बैठक बोलाएको...

नेकपा एमाले नेता योगेशलाई प्रश्न : नेपाल-खनाल समूहको बैठकमा के हुन्छ ? (भिडियो कुराकानी)

नेकपा एमालेको नेपाल खनाल समूहले भोलिका लागि बोलाएको बैठकमा के विषयमा छलफल हुन्छ त ? पार्टी सचिव समेत रहेका उक्त समूहका नेता योगेश भट्टराईसँग हामीले आज कुराकानी गरेका छौं ।

भीम रावल भन्नुहुन्छ–स्पष्टिकरण दिनु जरुरी छैन, त्यो पत्र अवैधानिक छ (भिडियो रिपोर्टसहित)

९ चैत २०७७ काठमाडौं । ओली समूहले नेपाल–खनाल समूहलाई स्पष्टीकरण सोधेपछि नेकपा एमालेको विवाद थप पेचिलो भएको छ । नेपाल–खनाल समूहले स्पष्टीकरण अवैधानिक भएकाले जवाफ दिन अस्वीकार गरेको छ । अब एमालेको राजनीति कसरी अघि बढ्छ यही विषयमा हामीले...

प्रदीप ज्ञवालीलाई प्रश्न : नेपाल-खनाल पक्षलाई पेलेरै जाने योजना हो ? (भिडियो कुराकानीसहित)

२९ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले पुनर्स्थापित गराएको सत्तारुढ नेकपा एमालेको पार्टीभित्रको आन्तरिक कलह उत्कर्षमा पुगेको छ । माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई जानकारी नै नदिई अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी रुपमा प्रदेश इन्चार्जसहित केही मनोनयन...

बैठक नबोलाइएको भन्दै नेपाल-खनाल समूहको आपत्ति (भिडियो कुराकानी)

नेकपा एमालेको खनाल-नेपाल समूहले दुईदिन यता छुट्टै छलफल गरिरहेको छ । स्थायी समितिका बहुमत सदस्यको बानेश्वरमा भएको बैठकपछि एमाले उपाध्यक्ष भीम रावलसँग हामीले छलफलको निष्कर्षका विषयमा कुराकानी गरेको छौं :

अब दुई वर्ष ओली सरकार बचाउन लागिन्छ, मेरो शुभकामनाः वरिष्ठ नेता खनाल (भिडियो कुराकानी)

२६ फागुन २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले ओली सरकार कायम रहने नरहने संसदको जिम्मा भए पनि आफूहरु जोगाउन लाग्ने बताउनुभएको छ । एमालेको भूमिकामा फर्किएपछि खनालको प्रतिक्रिया आएको हो । अबको पालोमा संसद भवन नयाँ...

पूर्व पार्टी ब्युँतिएपछि केही नेता समस्यामा, के भन्छन् मन्त्री थापा ? (भिडियो कुराकानी )

२५ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि केही नेताहरु समस्यामा परेका छन् । तत्कालिन नेकपाको ओली समूहमा लागेका माओवादी पृष्ठभूमिका नेताहरु पनि अब के गर्ने भन्ने अन्योलमा छन् । यसै सन्दर्भमा खानेपानी...