अन्तर्वार्ता

मानुषि यमी भट्टराईलाई प्रश्न : नेपाल समाजवादी एमालेसंग मिल्ने तयारीमा हाे ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०८० भदौ २२ गते २१:०६
मानुषि यमी भट्टराईलाई प्रश्न : नेपाल समाजवादी एमालेसंग मिल्ने तयारीमा हाे ? (भिडियो कुराकानी)

२२ भदौ २०८० काठमाडौं । नेपाल समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईकी पुत्री एवं युवा नेतृ मानुषि यमी भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि राजनीतिक तरंग उत्पन्न भएको छ ।

माओवादीसँग एकताको तयारी गरेपनि समाजवादी मोर्चामा अटाउन नसकेका भट्टराई भावी राजनीतिक गन्तब्यको खोजीमा हुँदा ओलीसँग मानुषिको भेटलाई अर्थपूर्ण मानिएको छ । कतै भट्टराई ओलीसँग मोर्चावन्दीको तयारीमा त हुनुहुन्न ? आजको तीन मिनेटमा यही सन्दर्भमा मानुषिसँग कुराकानी गरेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्