अन्तर्वार्ता

सरकार–सरकारबीच अधिकारको लडाईं किन ? दमननाथ ढुंगानासँग कुराकानी

हिमालय टिभी
२०८० असोज ५ गते २०:५२
सरकार–सरकारबीच अधिकारको लडाईं किन ? दमननाथ ढुंगानासँग कुराकानी

५ असोज २०८० काठमाडौं । संविधान कार्यान्वयनको ८ वर्षमा पनि अझै संघबाट ४१ कानुन बन्न बाँकी छन् । संघीयता कार्यान्वयन र तीन तहका सरकारबीच अधिकारको लडाईं पनि जारी नै छ ।

सडकमा धर्मनिरपेक्षता र संघीयता खारेजीको मागसहितका आन्दोलन पनि चलिरहेका छन् । केही दल राजतन्त्र पुनस्थापनाको नारा सडक र सदनमा लगाइरहेका छन । यही परिवेशमा रहेर आजको तीन मिनेटमा हामीले पूर्वसभामुख एवं नागरिक समाजका अगुवा दमननाथ ढुंगानासँग कुराकानी गरेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्