अन्तर्वार्ता

वान च्याम्पियनको वान फ्राइडे फाइट्समा जीत हासिल गरेका मिक्स मार्सल आर्ट रवीन्द्र ढाँटसंगको कुराकानी

हिमालय टिभी
२०८० असोज १ गते २०:४६
वान च्याम्पियनको वान फ्राइडे फाइट्समा जीत हासिल गरेका मिक्स मार्सल आर्ट रवीन्द्र ढाँटसंगको कुराकानी

१ असोज २०८० काठमाडौं । मार्सल आर्टका अनेकन विधा छन्। त्यसमध्येको सबैभन्दा खतरनाक विधा हो, मिस्क मार्सल आर्ट । पछिल्लो समय सर्वाधिक लोकप्रिय बनिरहेको यही विधामा आफूलाई परिष्कृत गर्दैछन् बझाङका २४ वर्षीय रवीन्द्र ढाँट।

गरिबीले सन् २०१७ मा रोजगारीका लागि भारत गएका रवीन्द्रले काम गर्दै कराँते सिक्न थालेको एक महिनापछि नै दिल्लीमा एमएमएको अभ्यास सुरु गरे । जीविकोपार्जनका लागि बाध्यताले भारत गएका रवीन्द्र एमएमए फाइटर बनेर स्वदेश फर्किए र सफलता पनि पाए ।

एसियाकै प्रतिष्ठित मिक्स मार्सल आर्ट्स वान च्याम्पियसिपको फ्राइडे फाइट्समा जित हासिल गरेका रवीन्द्रसँग हामीले आजको तीन मिनेटमा कुराकानी गरेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्