अन्तर्वार्ता
पहुँचवालाहरु पक्राउ पर्नासाथ कसरी बिरामी भैहाल्छन् ? (भिडियो कुराकानी)
२०८० असोज १३ गते २०:४७
१३ असोज २०८० काठमाडौं । आजको तीन मिनेटमा विशिष्ठ भनिएकाहरु पक्राउ पर्नेवितिक्कै बिरामी परेको निहुँमा अस्पताल बस्ने प्रवृत्ति किन देखियो भनेर पूर्वएआईजी विश्वराज पोखरेललाई सोधेका छौं ।
प्रतिक्रिया