अन्तर्वार्ता

डा‍.भोला रिजाललाई प्रश्न : सेवा नै बन्द गरेर चिकित्सकले आन्दोलन गर्न मिल्छ ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०८० असोज १० गते २०:४७
डा‍.भोला रिजाललाई प्रश्न : सेवा नै बन्द गरेर चिकित्सकले आन्दोलन गर्न मिल्छ ? (भिडियो कुराकानी)

१० असोज २०८० काठमाडौं । कतिपय अस्पतालमा चिकित्सक कुटिए, त्यसको आक्रोशमा अस्पतालको सेवा नै बन्द गरेर चिकित्सक आन्दोलनमा छन् । हामीले आजको तीन मिनेटमा स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजाललाई सेवा नै बन्द गरेर भैरहेको चिकित्सकहरुको आन्दोलनको विषयमा के भन्नुहुन्छ भनेर सोधेका छौ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्