अन्तर्वार्ता
किन राेकिदैन चिकित्सकमाथि आक्रमणको क्रम ? चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्कीसँग कुराकानी
२०८० असोज १५ गते २०:५४

१५ असोज २०८० काठमाडौं । चिकित्सक र सरकारबीच शनिबार भएको ६ बुँदे सहमति कार्यान्वयनको चरणमा छ । तर चिकित्सकमाथि आक्रमणको क्रम भने रोकिएको छैन । सरकारसँगको सहमति कार्यान्वयनको जटिलताबारे आजको तीन मिनेटमा नेपाल चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्कीसँग कुराकानी गरेका छौं ।
प्रतिक्रिया