अन्तर्वार्ता
हृदयघातबाट कसरी जोगिने ? कति समयभित्र अस्पताल पुग्दा बाँच्ने सम्भावना हुन्छ ? (मुटुरोग विशेषज्ञ सँग कुराकानी)
२०८० भदौ २७ गते २०:३१

२७ भदौ २०८० काठमाडौं । आजको तीन मिनेटमा हामीले त्रिवि शिक्षण अस्पताल स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ सूर्य देवकोटासँग हृदयाघातको कारण र बच्ने उपायका विषयमा कुराकानी गरेका छौं ।
प्रतिक्रिया