अन्तर्वार्ता

कांग्रेस अब हिन्दु राष्ट्रका पक्षमा उभिन लागेको हो ? नेता शेखर काेइरालासँगको कुराकानी

हिमालय टिभी
२०८० असोज १२ गते २१:०३
कांग्रेस अब हिन्दु राष्ट्रका पक्षमा उभिन लागेको हो ? नेता शेखर काेइरालासँगको कुराकानी

१२ असोज २०८० काठमाडौं । यही असोज ८ गते सकिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा धर्मनिरपेक्षता र संघीयतासँगै निर्वाचन प्रणाली परिमार्जनको विषय उठ्यो । कतिपय नेताले त आगामी महासमिति बैठकबाट हिन्दू राष्ट्रकै एजेण्डामा पार्टी फर्कने दाबी गरेका छन् ।

पछिल्लो पटक किन कांग्रेसमा संवैधानिक व्यवस्थाविरुद्धको आवाज बलियो बन्न थाल्यो त । अझ गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति नै किन चर्को असन्तुष्टि व्यक्त भयो त ? यही विषयमा केन्द्रित रहेर हामीले आजको तीन मिनेटका कांग्रेस नेता शेखर कोइरालासँग कुराकानी गरेका छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्