अन्तर्वार्ता
गौबधलगायतका विषयले सामाजिक सद्भावमा कस्तो असर पर्छ ?(ध्रुवबहादुर प्रधानसँग कुराकानी)
२०८० भदौ २० गते २०:४४
२० भदौ २०८० काठमाडौं । आजको तीन मिनेटमा हामीले संसदीय समितिमै सत्तारुढ दलको सांसदले गोबध गर्न पाउने गरि कानून संशोधन गर्न राखेको प्रस्तावलाई के भन्नुहुन्छ ? भनेर सांसद् एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई सोधेका छौं ।
प्रतिक्रिया