अन्तर्वार्ता
कोरोना संक्रमण मत्थर भइसक्दा पनि फेरि खोप अभियान किन ? (भिडियो कुराकानी)
२०८० भदौ २० गते ७:२९
२० भदौ २०८० काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा ९२ प्रतिशतले लगाएका छन् । ९४ प्रतिशतले पूर्णमात्रा, ४५ प्रतिशतले तेस्रो मात्रा र ६ प्रतिशतले चौथो मात्रा खोप लगाएका छन् । सरकारले फेरि विभिन्न स्थानमा खोप अभियान नै चलाउँदैछ । आजको तीन मिनेटमा हामीले कोरोना कहर मत्थर भैसक्दा पनि कोरोनाविरुद्धको खोप किन लगाइँदैछ ? भनेर स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमलाई सोधेका छौं ।
प्रतिक्रिया