अन्तर्वार्ता

समाजवादी जागरण अभियानको उपलब्धी के ? (जीवनराम श्रेष्ठसँग कुराकानी)

हिमालय टिभी
२०८० कार्तिक ३ गते २०:३७
समाजवादी जागरण अभियानको उपलब्धी के ? (जीवनराम श्रेष्ठसँग कुराकानी)

३ कात्तिक २०८० काठमाडौं । सत्तारुढ गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले गत असोज १४ गतेदेखि २९ गतेसम्म समाजवादी जागरण अभियान चलायो । झापाको काँकडभिट्टास्थित मेची नदीबाट शुरु भएको अभियान सुर्खेत सभा गरी सम्पन्न भयो ।आफ्ना एजेण्डा जनतालाई सुनाउने र जनताको सुझाव लिएर भावी योजना बनाउने भनिएको अभियानबारे समाजवादीका सचिव जीवनराम श्रेष्ठसँग हामीले आजको तीन मिनेटमा कुराकानी गरेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्