मृत्यु

बिरामी बोकेको जीप दुर्घटनामा एक जनाको मृत्यु, चार जना घाइते

१४ फागुन २०७७ म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी...

हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु

१३ फागुन २०७७ हेटौंडा । जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर...

सरकारले सच्यायो कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या, ६१८ मृतकको संख्या थप

१२ फागुन २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि छुटेका कोरोना संक्रमितको मृत्युको विवरण आज तथ्याङ्कमा समावेश गरेको छ। मन्त्रालयले थप ६ सय १८ जना मृतकको संख्या विवरणमा समेटेको हो । नेपाली सेनाले शव व्यवस्थापनको क्रममा संकलन गरेको...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, जीप दुर्घटनामा तीन जना घाइते

११ फागुन २०७७ पर्वत । जिल्लाको जलजला गाउँपालिका–८ खनियाँघाटमा ध१प ८९५८ नंको मोटरसाइकल दुर्घटना हुँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार साँघुरो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी...

श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु, नातीले गरे हजुरबाको हत्या

११ फागुन २०७७ कञ्चनपुर । बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ...

म्यानमारका सैन्य कुविरुद्ध भएको प्रदर्शनमा दुई जनाको मृत्यु

९ फागुन २०७७ म्यानमार । म्यानमारमा सैन्य कुविरुद्ध भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको छ । हिजो भएको नागरिक प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली प्रहारबाट थप दुई जनाको मृत्यु भएको हो । त्यहाँको संकट व्यवस्थापन अधिकारीले सुरक्षा कारबाहीमा दुई व्यक्तिको...

ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

९ फागुन २०७७ विराटनगर । पूर्वपश्चिमी राजमार्गअन्तर्गत मोरङको उर्लाबारी सडक खण्डमा हिजो साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्युु भएको छ । उर्लाबारी–४ स्थित भद्रमारी सडक खण्डमा भएको सडक स्कुटरलाई ट्रकल ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।...

मृत्यु भएको १७ औंँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै

७ फागुन २०७७ बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो । यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने...

गुल्मीमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु, ६ जना घाइते

६ फागुन, २०७७ गुल्मी । गुल्मीमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । बुधबार साँझ जिल्ला सदरमुकाम तम्घासबाट पराल्मी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडा...

अमेरिकाको मध्य तथा दक्षिणी राज्यमा हिमआँधीमा परी २३ जनाको मृत्यु

५ फागुन २०७७ न्युयोर्क । अमेरिकाको मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीमा परी २३ जनाको मृत्यु भएको छ । हिजो आएको आँधीका कारण टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको बताइएको छ । यस्तै आँधीका...