बार्सिलोना

बार्सिलोनाले गुमायो ला लीगा फूटबलको शीर्ष स्थानमा पुग्ने मौका

१७ वैशाख २०७८ काठमाडौं । स्पेनिस ला लीगा फूटबलमा बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ । गएराति भएको खेलमा ग्रानडासँग २–१ ले पराजित भएसँगै बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको हो । खेलको २३ औं मिनेटमा कप्तान मेस्सीले...

बार्सिलोनालाई स्पेनिस कोपा डेल रे फूटबलको उपाधि

५ वैशाख २०७८ काठमाडौं । बार्सिलोनाले स्पेनिस कोपा डेल रे फूटबलको उपाधि जितेको छ । फाइनलमा एथ्लेटिक बिल्बाओमाथि ४–० को शानदार जित निकाल्दै बार्सिलोनाले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । त्यसपछि...

ला लिगा फूटबलमा भालाडोलिडमाथि बार्सिलोनाको संघर्षपूर्ण जित

२४ चैत २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । ला लिगा अन्तर्गत सम्पन्न पछिल्लो खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० गोलको साँघुरो जित निकालेको हो । घरेलु मैदानमा बार्सिलोनाका लागि ओउस्माने डेम्बेले गरेको गोल...

मेस्सीको कीर्तिमानी खेलमा बार्सिलोनाको शानदार जित

९ चैत २०७७ काठमाडौं । कप्तान लियोनल मेस्सीको कीर्तिमानी खेलमा बार्सिलोनाले शानदार जित निकालेको छ । क्लबबाट सर्वाधिक खेलमा सहभागी हुने खेलाडी बनेका मेस्सीको दुई गोलको मद्दतमा बार्सिलोनाले रियल सोसिडाडलाई ६–१ ले पराजित गरेको हो । मेस्सीले जावीको कीर्तिमान...

बार्सिलोना ला लिगा फूटबलको दोस्रो स्थानमा उक्लियो

३ चैत २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । ला लिगा अन्तर्गत सम्पन्न पछिल्लो खेलमा बार्सिलोनाले ह्यूस्कामाथि ४–१ गोलको जित निकालेको हो । घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाले १३औं मिनेटमै कप्तान लियोनल मेस्सीको...

ला लिगामा बार्सिलोना, काडिज, रियल भालाडोलिड र इल्ची विजयी

२३ फागुन २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना, काडिज, रियल भालाडोलिड र इल्ची विजयी भएका छन् । बार्सिलोनाले आफ्नो पछिल्लो खेलमा ओसासुनामाथि २–० को सहज जित निकालेको छ । अवे मैदानमा बार्सिलोनाको जितमा जोर्डी अल्वा र इलाइक्स...

स्पेनिस कोपा डेल रे फूटबलमा बार्सिलोनाको उत्कृष्ट पुनरागमन

२० फागुन २०७७ काठमाडौं । स्पेनिस कोपा डेल रे फूटबलमा उत्कृष्ट पुनरागमनसहित बार्सिलोना फाइनलमा पुगेको छ । सेमिफाइनलको दोस्रो लेगमा सेभियालाई अतिरिक्त समयमा ३–० ले हराउँदै समग्रमा ३–२ गोलको नतिजासहित बार्सिलोनाले फाइनलमा स्थानमा पक्का पारेको हो । घरेलु मैदान...

बार्सिलोना स्पेनिस ला लिगा फूटबलको दोस्रो स्थानमा फर्कियो

१६ फागुन २०७७ काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फूटबलको दोस्रो स्थानमा फर्किएको छ । ला लिगा गएराति सेभियालाई २–० गोलले हराउँदै बार्सिलोना दोस्रो स्थानमा पुगेको हो । अवे मैदानमा बार्सिलोनको जितमा कप्तान लियोनल मेस्सी र ओस्माने डेम्बेलेले गोल...

बार्सिलोना ला लिगा फूटबलको तेस्रो स्थानमा उक्लियो

१३ फागुन २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । ला लिगा अन्तर्गत सम्पन्न पछिल्लो खेलमा इल्चीलाई ३–० ले हराउँदै बार्सिलोना तेस्रो स्थानमा पुगेको हो । घरेलु मैदान क्याम्प नाउमा बार्सिलोनाको जितमा कप्तान लियोनल...

स्पेनिस कोपा डेल रे फूटबलमा सेभियासँग बार्सिलोना पराजित

२९ माघ २०७७ काठमाडौं । स्पेनिस कोपा डेल रे फूटबलमा बार्सिलोना पराजित भएको छ । कोपा डेल रे अन्तर्गत गएराति सम्पन्न सेमिफाइनलको पहिलो लीगमा सेभियाले बार्सिलोनालाई २–० गोलले स्तब्ध पारेको हो । घरेलु मैदामा सेभियाले २५औं मिनेटमै जुलेस कोउन्डेको...