
स्पेनिस कोपा डेल रे फूटबलमा बार्सिलोनाको उत्कृष्ट पुनरागमन
२० फागुन २०७७ काठमाडौं । स्पेनिस कोपा डेल रे फूटबलमा उत्कृष्ट पुनरागमनसहित बार्सिलोना फाइनलमा पुगेको छ । सेमिफाइनलको दोस्रो लेगमा सेभियालाई अतिरिक्त समयमा ३–० ले हराउँदै समग्रमा ३–२ गोलको नतिजासहित बार्सिलोनाले फाइनलमा स्थानमा पक्का पारेको हो । घरेलु मैदान...