खेलकूद

ला लिगा फूटबलमा भ्यालेन्सिया बार्सिलोनासँग पराजित

हिमालय टिभी
२०७८ फागुन ९ गते ८:३४
ला लिगा फूटबलमा भ्यालेन्सिया बार्सिलोनासँग पराजित

९ फागुन २०७८ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोनाले भ्यालेन्सियालाई पराजित गरेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ४–१ ले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन पिएरे एमरिक अबमेयाङले ह्याट्रिक गरे ।

जितसँगै बार्सिलोनाले २४ खेलबाट ४२ अंक जोडेर चौंथो स्थानमा छ ।भ्यालेन्सिया ३० अंकका साथ १२ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्