फुटबल

आहा रारा गोल्डकप फुटबलको फाइनल भोलि हुँदै

२७ चैत २०७७ पोखरा । पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनल खेल भोलि पोखरामा हुँदैछ । पोखरा रंगशालामा हुने फाइनलमा संकटा क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ । फाइनलका लागि मैदान उत्रदा दुबै टिमको...

आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने

१४ चैत २०७७ काठमाडौं । त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको...

वाग्मती अध्यक्ष कप फुटबल प्रतियोगिता पुस २५ देखि हुने

१४ पुस २०७७ ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यही पौष २५ देखि २९ गतेसम्म ‘वाग्मती गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता २०७७’ आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुने...

‘बी’ डिभिजन लिग फुटबल दुई महिनापछि हुने

९ पुस २०७७ काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कोरोना भाइरसको महामारीका कारण रोकिएको शहीद स्मारक ‘बी’ डिभिजन लिग दुई महिनापछि पुनःसञ्चालन गर्ने भएको छ । एन्फाले ‘बी’ डिभिजन लिग आगामी फागुन ११ गतेदेखि सञ्चालन गर्ने निर्णय...

फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

२६ मंसिर, २०७७ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिनुभएको हो । बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ...

जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखको जीत

२३ कात्तिक, २०७७ काठमाडौं । जर्मन बुन्डेस लिगा फूटबलमा साविक विजेता बायर्न म्युनिखले जीत निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले बलियो प्रतिद्वन्द्वी बोरुसिया डर्टमण्डलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । डर्टमण्डको मैदानमा बायर्नलाई जीत दिलाउन डेभिड...

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी

२३ कात्तिक, २०७७ काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित रियल बेटिसलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले...

फुटबल प्रशिक्षणको वातावरण बनाइदिन सरकारलाई आग्रह (भिडियोसहित)

१४ असोज, २०७७ काठमाडौं । कोरोना भाइरसले महामारीको रुप लिएपछि नेपाली खेलकुदका सबै गतिविधि ठप्प छन् । सरकारले समूहमा खेलिने सबै खेलकुदलाई निषेध गरिरहेको अवस्थामा फुटबलका सबै गतिविधि शुन्य नै छन् । तर, फिफा विश्वकप छनोट नजिकै आइरहेको अवस्थामा...

नेसन्स लीग फुटबलमा इटालीले पहिलो जित

२३ भदौ, २०७७ काठमाडौं । नेसन्स लीग फुटबलमा इटालीले पहिलो जित निकालेको छ । प्रतियोगितामा अन्तर्गत आफ्नो दोस्रो खेलमा इटालीले घरेलु टोली नेदरल्याण्ड्सलाई १–० ले हराएको हो । समूह ए वानको खेलमा इटालीको जितमा निकोलो बारेलाले गरेको गोल नै...

बायर्न म्युनिखले जित्यो युरोपियन च्याम्पियन्स लीग फुटबलको उपाधि

८ भदौ, २०७७ काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लीग फूटबलको उपाधि जितेको छ । पोर्चुगलको लिस्बनमा सम्पन्न फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई १(० गोलले पराजित गर्दै बायर्नले छैटौं पटक च्याम्पियन्स लीगको उपाधि उचालेको हो ।...