Dinesh Basnet

नेता जनार्दश शर्माले राखे नेकपा सांसदको संयुक्त छलफलको प्रस्ताव

१९ फागुन २०७७ काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले नेकपाका सबै सांसदबीच संयुक्त छलफलको प्रस्ताव गर्नुभएको छ । संसद पुनःस्थापनापछि प्रतिनिधिसभाका सांसदहरुले आफैंप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक रहेको भन्दै उहाँले सचिवालय सदस्य बाहेकका सांसदबीच छलफलको प्रस्ताव...

सभापति देउवाले भने–मरिहत्ते गर्दिनँ, जिम्मेवारी आए भाग्दिनँ

१९ फागुन २०७७ चितवन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी सरकारमा सहभागी हुने संकेत गरेको छ । चितवनमा आज पूर्व नेता एकनाथ रानाभाटको श्रद्धान्जलीसभामा पुगेका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताउनुभयो । आफू मरिहत्ते गरेर...

निकुञ्जको निर्णयविरुद्ध वायु सेवा सञ्चालकले बुझाए मन्त्रीलाई ज्ञापनपत्र

१९ फागुन २०७७ काठमाडौं । वायु सेवा सञ्चालकहरुले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको विरोधमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाएका छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलगायत अन्य निकुञ्ज क्षेत्रमा उडानलाई निषेध गरेको विरोधमा मन्त्री भट्टलाई ज्ञापन पत्र...

जिउँदै मानिस जलाएको आरोपमा जेल रहेका आलम छुटाउने प्रयासमा सभापति देउवा

१९ फागुन २०७७ रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उहाँलाई छुटाउन आफू प्रयासरत रहेको बताउनुभएको छ । गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णुु महायज्ञको उद्घाटन गर्न...

फेवातालको क्षेत्रफल दुई हजार ५०० रोपनी बढ्यो

१९ फागुन २०७७ काठमाडौं । निकै लामो समयदेखि चर्चा र विवादको विषय बनिरहेको फेवातालको पछिल्लो क्षेत्रफल हालै सार्वजनिक भएको छ । सरकारद्वारा गठित फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिले तयार पारेको प्रतिवेदन यही फागुन २ गते नेपाल सरकारलाई...

सुवास नेम्बाङसहित सात जनालाई निलम्बन गर्ने नेकपा प्रचण्ड–नेपाल समूहको निर्णय

१९ फागुन २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले ओली पक्षमा लागेका सुवासचन्द्र नेम्वाङसहित ७ जना नेतालाई कारवाही गरेको छ । प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीविरोधी गतिविधि गरेको आरोप लगाउँदै निलम्बन र निष्काशनको कारवाही गरेको हो...

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

१९ फागुन २०७७ याङ्गुन । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा छ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको...

नायिका र निर्देशकको घरमा आयकर विभागको छापा

बलिउड अभिनेत्री तापसी पन्नू, निर्देशक अनुराग कश्या र मधु मनटेनाको घरमा आयकर विभागले छापा मारेको छ । मधु मनटेनाको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी क्वानको कार्यालयमा पनि आयकर अधिकारीहरु पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो छापामारी फैंन्टम फिल्मसमा भएको...

सांसदहरुलाई कोरोनाविरुद्धको खोप लगाउन शुरु

१९ फागुन २०७७ काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिएको छ । सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड नाइन्टिनविरुद्धको खोप दिन शुरु गरिएको हो । पहिलो दिन...

प्रचण्ड–नेपालसँग मिलेर कांग्रेस सरकारमा जानुपर्छः महामन्त्री कोइराला

१९ फागुन २०७७ चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राख्नुभएको छ । उहाँले आज यहाँ पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड–नेपाल समूहले दर्ता गर्ने...