Dinesh Basnet

कोरोनाविरुद्धको खोपको दोस्रो डोज भोलिदेखि दिइने

६ वैशाख २०७८ काठमाडौं । सरकारले मङ्गलबारदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा...

एसीसी सम्झौताको विरोधमा माइतीघरमा २२ राजनीतिक दलको प्रदर्शन

६ वैशाख २०७८ काठमाडौं । विभिन्न २२ राजनीतिक दलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिने उद्देश्यले विभिन्न २२ वटा राजनीतिक दलले सोमबार माइतीघर मण्डलामा...

सर्वाेच्च अदालतमा दुई न्यायाधीश नियुक्त

६ वैशाख २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वाेच्च अदालतका न्यायाधीशमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम न्याय परिषद्का सिफारिशमा आज उहाँहरुलाई नियुक्त गर्नुभएको...

अन्य दलसँग छलफल गर्न भन्दै माओवादी केन्द्रको बैठक स्थगित

६ वैशाख २०७८ काठमाडौं । आज अपराह्नका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगन गरिएको छ । सरकारले आजदेखि लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले बैठक...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

६ वैशाख २०७८ लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीसहितका दलले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावित मुख्‍यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ।...

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट संसद अधिवेशन अन्त्य

६ वैशाख २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशन आज अपराह्न १ बजेदेखि अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठककोे सिफारिशमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ (२) बमोजिम अधिवेशन अन्त्य गर्नुभएको हो । सोसम्बन्धी...

कर्णालीमा भोलि चैतेदशैँको सार्वजनिक बिदा

६ वैशाख २०७८ कर्णाली । कर्णाली प्रदेशमा चैतेदशैँका अवसरमा सार्वजनिक बिदा हुने भएको छ । चैते शुक्ल अष्टमीका अवसरमा प्रदेश सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको हो । कर्णाली सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले प्रदेश सरकारको...

सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय, भर्चुअल पढाइ हुने

६ वैशाख २०७८ काठमाडौं । सरकारले कोरोना रोकथामका लागि भन्दै संक्रमणबाट अति प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले महामारीबाट बढी प्रभावित काठमाडौं उपत्यकासहित १३ जिल्लाका मुख्य सहरमा विद्यालय बन्द गर्ने...

संसद अधिवेशन अन्य गर्ने सरकारको निर्णय

६ वैशाख २०७८ काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले संसदको हिउँदे अधिवेशन आज अपरान्ह १ बजेबाट अन्त्य हुने गरी राष्ट्रपतिसमक्ष...

त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र मलेसिया भिड्दै

६ वैशाख २०७८ काठमाडौं । त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज मलेसियासँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल दिउँसो शुरु हुनेछ । नेपालसँग ९ विकेटले पराजित भएको नेदरल्याण्ड्सले आइतबार मलेसियालाई १५ रनले पराजित गरेको...