Main News

तलब भत्ता पाइरहेका सांसदमा उपचार खर्चको कस्तो लोभ ?

हिमालय टिभी
२०८० माघ ९ गते १३:११
तलब भत्ता पाइरहेका सांसदमा उपचार खर्चको कस्तो लोभ ?

९ माघ २०८० काठमाडौं । मासिक पारिश्रमिक, भत्ता तथा आवास सुविधासमेत लिइरहेका संघीय संसदका सदस्यहरुले राज्यकोशबाट लाखौँ रकम बराबर उपचार खर्चसमेत लिएका छन् । गत वर्षको पुसमा सुरु भएको नयाँ संसदमा एक वर्षको अवधिमा कतिपय सांसदले त पाँच पटकसम्म उपचार खर्च लिएका छन् ।

संघीय संसदका ४२ जना सांसदले उपचार खर्चका नाममा एक वर्षमा पटकपटक गरी झण्डै २५ लाख रुपैयाँ बुझेका छन् । केही सांसदले त उपचार खर्चका नाममा ५ पटकसम्म रकम बुझेका छन् । नेपाली कांग्रेसकी सांसद विना कुमारी थनैत एक्लैले ९ लाख ९९ हजार ४८७ रुपैयाँ उपचारका नाममा लिनुभएको छ ।

सांसदहरुले मनलाग्दी उपचार खर्च पेश गर्ने र त्यसअनुसार भुक्तानी लिने गरेका छन् ।

हेराैँ सांसदहरुले उपचारका नाममा पटकपटक लिएको रकमको विवरण

१. अस्माकुमारी चौधरीले ५ पटक रकम लिएको
– मिति २०७९/११/१९ मा रु. ४,३७४
– मिति- २०७९/१२/०९ मा रु २,६९८
– मिति- २०८०/०३/१५ मा रु.५८८५
– मिति २०८०/०५/१५ मा रु २४,०३०
– मिति- २०८०।०९।०३ मा रु. १९,८७५
जम्मा रु. ५६, ८६५

२. रणेन्द्र बराइलीले ४ पटक रकम लिएको
– मिति- २०७९/१२/०९ मा ६. रु.१५,२९५
– मिति- २०८०/०४/०८ मा रु.५१८
– मिति- २०८०।०५।२६ मा रु. ८,२६५
– मिति- २०८०/०९/०३ मा ५,४३८
जम्मा रु. २९, ५१६

३. उर्मिला थेवेले ३ पटक रकम लिएको
– मिति- २०७९/१२/०९ मा – रु ११,१९०
– मिति – २०८०/०३/१५ मा रु. ८,९४०
– मिति- २०८०।०६।२३ मा रु. १२,४२२
जम्मा रु. ३२,५५५

४. रुक्मणी राना बराइलीले २ पटक रकम लिएको
– मिति- २०८०/०३/१५ मा – रु.२१,४२०
– मिति- २०८०।०६।२३ मा २१,१३५
जम्मा रकम रु. ४२,५५५

५. अम्मरबहादुर थापाले २ पटक रकम लिएको
– मिति- २०७९/११/१९ मा – रु १७,९८०
– मिति- २०८०/०१/२६ मा रु.३३,२२०
जम्मा रकम रु. ५१,९००

६. रणकुमारी बलम्पाकी मगरले २ पटक लिएको
– मिति- २०८०/०५/१५ मा रु.१०,७५५
– मिति- २०८०/०९/०३ मा रु. ४,२१९
जम्मा रकम रु. १४९७४

७. मञ्जु शर्मा अन्सारीले २ पटक रकम लिएको
– मिति- २०८०/०५/२६ मा रु. १२,२९०
– मिति- २०८०/०९/०३ मा रु. ५,७५९
जम्मा रकम रु. १८, १४९

८. मंगल प्रसाद गुप्ताले २ पटक रकम लिएको
-मिति- २०७९/११/१९ मा रु ११,९३४
-मिति- २०८०।०६।२३ मा रु. ९६,५९६
जम्मा रकम रु. १,०८,५३०

९. श्यामकुमार घिमिरेल २ पटक लिएको
– मिति- २०८०/०५/१५ मा रु. ३५,४०७
– मिति- २०८०/०९/०३ मा रु. २,९३,४५६
जम्मा रकम रु. ३,२८,८६३

१०. बिनाकुमारी थनैत एकै पटकमा सबैभन्दा धेरै रकम लिने सांसद
– मिति- २०८०/०५/१५ मा रु. ९,९९,४८७

११. मनोरमा शेरधन- रु.३,४८,२०५ लिएको मिति- २०८०।०२।१२
१२. चन्दा चौधरी – रु.३४,८९२ लिएको मिति- २०८०/०१/२६
१३. सीताकुमारी राना- रु.४,१७९ लिएको मिति- २०८०/०१/२६
१४. रेखा यादव- रु.२,१०५ लिएको मिति २०८०/०२/१२
१५. शान्ति श्रेष्ठ- रु.७,२८८ लिएको मिति- २०८०/०२/३२
१६. राजकुमार गुप्ता- रु २१,०८८ लिएको मिति २०८०/०२/३२
१७. सूर्यमान तामाङ्ग दोङ- रु ३९,१४५ लिएको मिति २०८०/०२/३२
१८. सराज अहमद फारुकी- रु.७,३८६ लिएको मिति- २०८०/०३/१५
१९. महेशकुमार बर्तौला – रु ८,२४५ लिएको मिति – २०८०/०३/१५
२०. मैना कार्की- रु.६,११३ लिएको मिति- २०८०/०३/१५
२१. लिलानाथ श्रेष्ठ- रु.१४,३५६ लिएको मिति- २०८०/०३/१५
२२. शोभा ज्ञवाली- रु. १०,५८९ लिएको मिति- २०८०।०५।१५
२३. प्रभु हजारा दुसाद- रु. ९,३८४ लिएको मिति- २०८०/०५/१५
२४. किरणकुमार साह- रु. ७,०४० लिएको मिति- २०८०/०४/०८
२५. निर्मला कोइराला – रु २६,०४२ लिएको मिति- २०८०/०४/०८
२६. शेरबहादुर कुँवर- रु. १५,१६१ लिएको मिति- २०८०/०५/१५
२७. उमरावती देवी- रु ६.२३३ लिएको मिति- २०८०/०५/१५
२८. रामशंकर यादव- ११,१२७ लिएको मिति- २०८०/०५/१५
२९. उदयबहादुर बोहरा- ३,८२५ लिएको मिति- २०८०/०५/१५
३०. विमला सुवेदी- १९, ७१० लिएको मिति- २०८०/०५/१५
३१. सराज अहमद फारुकी- ४,२७९ लिएको मिति- २०८०/०५/१५
३२. दुर्लभ थापा क्षेत्री – रु ४४,८०३ लिएको मिति- २०८०/०३/१५
३३. सम्झना थपलिया- रु. २९,८९९ लिएको मिति- २०८०।०५।२६
३४. ज्वालाकुमारी शाह- रु. २५,४९६ लिएको मिति- २०८०।०५।२६
३५. असिम शाह- रु. ४,९४२ लिएको मिति- २०८०।०६।२३
३६. भानुभक्त जोशी- रु. २६,११४ लिएको मिति- २०८०।०६।२३
३७. चित्रबहादुर के.सी- रु. ४,१८० लिएको मिति- २०८०।०६।२३
३८. रामकुमार राई- रु. ८,५६२ लिएको मिति- २०८०/०६/२३
३९. सरिता भुसाल- रु. ११,६६० लिएको मिति- २०८०।०६।२३
४०. सीताकुमारी राना- रु. १५,७५१ लिएको मिति- २०८०/०९/०३
४१. रोशन कार्की- रु. ३०,१४७ लिएको मिति- २०८०/०९/०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *