विश्वकप

विश्वकप र एसियन कप छनौटका लागि नेपालले आज जोर्डनसँग खेल्दै

२४ जेठ २०७८ काठमाडौं । फिफा विश्वकप सन २०२२ तथा एसियन कप सन २०२३ को छनौट चरणमा नेपालले आज जोर्डनसँग खेल्दैछ । दोस्रो चरणको छनोट खेल आज राति पौने १० बजे कुवेतको कुवेत सिटीमा रहेको जाबेर अल अहमद अन्तर्राष्ट्रिय...

एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा टीम संख्या बढाउने आइसीसीको निर्णय

१९ जेठ २०७८ काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा टीम संख्या बढाउने निर्णय गरेको छ । यससँगै अब एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने देशको संख्या बढ्ने भएको छ । अब एक...

सन् २०२३ को फिफा महिला विश्वकप जुलाईमा हुने

८ जेठ २०७८ काठमाडौं । सन् २०२३ को फिफा महिला विश्वकप फूटबलको मिति तय भएको छ । विश्व फूटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको नयाँ मिति तय गरेको हो । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने महिला विश्वकप...

विश्वकप फूटबल छनोटका लागि २३ सदस्यीय राष्ट्रिय टोली घोषणा

४ जेठ २०७८ काठमाडौं । इराकविरुद्धको मैत्रीपूर्ण खेल र विश्वकप छनोटका बाँकी खेलका लागि २३ सदस्यीय नेपाली फूटबल टोलीको घोषणा गरिएको छ । जसमा स्ट्राइकर नवयुग श्रेष्ठ र मिडफिल्डर सन्तोष तामाङले टोलीमा पुनरागमन गरेका छन् । गत चैतमा सम्पन्न...

विश्वकप छनोट खेलमा विश्व विजेता फ्रान्सको लगातार दोस्रो जित

१९ चैत २०७७ काठमाडौं । फिफा विश्वकप फूटबलको युरोपियन छनोटमा विश्व विजेता फ्रान्सले लगातार दोस्रो जित निकालेको छ । समूह डी अन्तर्गत गएराति आफ्नो तेस्रो खेलमा फ्रान्सले बोस्निया हर्जगोभिनामाथि १–० गोलको साँघुरो जित निकालेको हो । अवे मैदानमा फ्रान्सको...

विश्वकप छनोट फूटबलमा पोर्चुगलको दोस्रो जित

१८ चैत २०७७ लक्जमवर्ग । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा पोर्चुगलले दोस्रो जित निकालेको छ । समूह ए अन्तर्गत गएराति आफ्नो तेस्रो खेलमा पोर्चुगलले लक्जमवर्गमाथि ३–१ गोलको जित निकालेको हो । घरेलु मैदानमा लक्जमवर्गले ३०औं मिनेटमा जर्सन रोड्रिगुएसको...

विश्वकप छनोट खेलमा पोर्चुगल सर्बियासँग बराबरीमा रोकियो

१५ चैत २०७७ काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनौटको दोस्रो खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ । समूह ए अन्तर्गत गएराति पोर्चुगल र सर्बियाले २–२ गोलको बराबरी खेलेका हुन् । सर्बियाको मैदानमा पोर्चुगलले शुरुवाती अग्रता जोगाउन नसक्दा अंक...

विश्वकप छनोटमा इंग्ल्याण्डको शानदार जित

१३ चैत २०७७ काठमाडौं । विश्वकप छनोटको युरोपेली क्षेत्रको खेलमा इंग्ल्याणले शानदार जित निकालेको छ । गएराति भएको खेलमा इंग्ल्याण्डले सान मारियोलाई ५–० ले हराएको हो । छनोट चरणको पहिलो खेलमा शानदार जितसहित इंग्ल्याण्डले महत्वपूर्ण ३ अंक बटुलेको छ...

विश्व विजेता फ्रान्स विश्वकपको पहिलो छनोट खेलमा युक्रेनसँग बराबरीमा रोकियो

१२ चैत २०७७ काठमाडौं । विश्व विजेता फ्रान्स विश्वकप फूटबलको पहिलो छनोट खेलमा बराबरीमा रोकिएको छ । युरोपेली क्षेत्रको छनौट अन्तर्गत गएराति भएको आफ्नो पहिलो खेलमा फ्रान्स युक्रेनसँग १–१ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा फ्रान्सका...

बार्यन म्युनिखले जित्यो क्लब विश्वकप फूटबलको उपाधि

३० माघ २०७७ दोहा । टाइग्रेसलाई हराउँदै बार्यन म्युनिखले क्लब विश्वकपको उपाधि जितेको छ । बार्यन म्युनिखका लागि बेन्जामिन पाभार्डले ५९ औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । मेक्सिकन क्लब टाइग्रेसले कतारमा भएको फाइनलमा गोलका केही अवसर...