खेलकूद

महिला विश्वकपअन्तर्गत तेस्रो स्थानका लागि स्वीडेन र अष्ट्रेलिया भिड्दै

हिमालय टिभी
२०८० भदौ २ गते ८:१०
महिला विश्वकपअन्तर्गत तेस्रो स्थानका लागि स्वीडेन र अष्ट्रेलिया भिड्दै

२ भदौ २०८० काठमाडौं । फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको तेस्रो स्थानका लागि आज खेल हुँदैछ ।

तेस्रो स्थानका लागि स्वीडेन र आयोजक अष्ट्रेलिया भिड्न लागेका छन् । स्विडेनले पहिलो सेमिफाइनलमा स्पेनसँग हार व्यहोरेको थियो ।

अष्ट्रेलिया भने दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डसँग पराजित भएको थियो । अष्ट्रेलियाको ब्रिसब्रेनस्थित ब्रिसबेन रंगशाला खेल पौने दुई बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्