लिभरपुल

च्याम्पियन्स लीगमा लिभरपुलको प्रभावशाली जित

३१ वैशाख २०७८ काठमाडौं । म्यानचेस्टर युनाईटेडमाथि प्रभावशाली जित निकाल्दै लिभरपुलले च्याम्पियन्स लीगमा छनोटको सम्भावना बलियो बनाएको छ । इंग्लिस प्रिमियर लीग अन्तरगत गएराति भएको खेलमा लिभरपुलले म्यान्युलाई ४–२ ले हराएको हो । म्यान्युका लागि खेलको दशौं मिनेटमै ब्रुमो...

प्रिमियर लीग फूटबलमा लिभरपुल विजयी

३ चैत २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल विजयी भएको छ । प्रिमियर लीग अन्तर्गत गएराति साविक विजेता लिभरपुलले उल्फ्सलाई १–० ले पराजित गरेको हो । अवे मैदानमा लिभरपुलका लागि डिओगो जोटाको गोल नै निर्णायक रह्यो ।...

पीएसजी र लिभरपुल च्याम्पियन्स लीग फूटबलको अन्तिम आठमा प्रवेश

२७ फागुन २०७७ काठमाडौं । पेरिस सेन्ट जर्मेन पीएसजी र लिभरपुल च्याम्पियन्स लीग फूटबलको अन्तिम आठमा प्रवेश गरेका छन् । च्याम्पियन्स लीग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा फ्रेञ्च लीग वान विजेता पीएसजीले स्पेनिस क्लब बार्सिलोनासँग १–१ गोलको बराबरी...

लिभरपुललाई उपाधि रक्षा अभियानमा अर्को झट्का

२१ फागुन २०७७ काठमाडौं । साविक विजेता लिभरपुललाई उपाधि रक्षा अभियानमा अर्को झट्का लागेको छ । गए राति भएको खेलमा लिभरपुललाई चेल्सीले १–० ले पराजित गर्यो । खेलको ४२ औं मिनेटमा मोउन्टले गरेको गोल नै निर्णायक बन्यो । पराजयसँगै...

प्रिमियर लीगमा लिभरपुल, टोटेनह्याम र आर्सनल विजयी

१७ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा साविक विजेता लिभरपुल, टोटेनह्याम र आर्सनल विजयी भएका छन् । प्रिमियर लीग अन्तर्गत लिभरपुलले सेफिल्ड युनाइटेडमाथि २–० को जित दर्ता गर्‍यो । अवे मैदानमा खेलको ४८औं मिनेटमा कर्टिस जोन्सले लिभरपुललाई...

प्रिमियर लीगमा लिभरपुललाई एभर्टनले हरायो

९ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल पराजित भएको छ । प्रिमियर लीग अन्तर्गत गएराति एभर्टनले साविक विजेता लिभरपुलमाथि २–० को शानदार जित निकालेको हो । अवे मैदानमा एभर्टनले तेस्रो मिनेटमै रिचार्लिसनको गोलबाट अग्रता बनाएको थियो...

च्याम्पियन्स लीग फूटबलमा लिभरपुल र पीएसजी विजयी

५ फागुन २०७७ काठमाडौं । च्याम्पियन्स लीग फूटबलमा लिभरपुल र पीएसजी विजयी भएका छन्। च्याम्पियन्स लीग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लिभरपुलले लाइप्जिगमाथि २–० को जित निकालेको छ । अवे मैदानमा लिभरपुलको जितमा मोहमेद सलाह र साडियो मानेले...

टोटेनह्यामलाई हराउँदै लिभरपुल प्रिमियर लीगको शीर्ष चारमा

१६ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा साविक विजेता लिभरपुलले टोटेनह्मयालाई पराजित गर्दै अंक तालिकाको शीर्ष चारमा उक्लिएको छ । गएराति भएको खेलमा लिभरपुलले टोटेनह्यामलाई उसैको मैदानमा ३–१ ले हराएको हो । लिभरपुलको जितमा फिरमिन्हो, अलेक्जेन्डर अर्नओल्ड...

लिभरपुल एफ ए कपको चौथो चरणबाटै बाहिरियो

१२ माघ २०७७ काठमाडौं । लिभरपुल एफ ए कप फूटबलको चौथो चरणबाटै बाहिरिएको छ । म्यानचेष्टर युनाइटेडसँग ३–२ गोलले स्तब्ध हुँदै लिभरपुल एफ ए कपको चौथो चरणबाटै बाहिरिएको हो । युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा मोहमेद सलाहले लिभरपुलाई १८ औं...

बर्नलीसँग साविक विजेता लिभरपुल १–० ले स्तब्ध

९ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल पराजित भएको छ । बर्नलीले साविक विजेता लिभरपुललाई १–० गोलले स्तब्ध बनाएको हो । लिभरपुलको घरेलु मैदान एनफिल्डमा बर्नलीका लागि एस्ले वार्नेसले निर्णायक गोल गरेका थिए । उनले ८३औं...