
प्रिमियर लीगमा साविक विजेता लिभरपुल वेष्ट ब्रोमसँग बराबरीमा रोकियो
१३ पुस २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा साविक विजेता लिभरपुल बराबरीमा रोकिएको छ । प्रिमियर लीग अन्तर्गत गएराति सम्पन्न खेलमा शीर्ष स्थानको लिभरपुल रेलिगेशनमा रहेको वेष्ट ब्रोमसँग १–१ को बराबरीमा रोकिएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलले...