
श्रमिक महिलाले अनुभूत गर्न नसकेको श्रमिक महिला दिवस (भिडियो रिपोर्टसहित)
२४ फागुन २०७७ काठमाडौं । नारी दिवसका दिन, महिला, अधिकार, समानताको लागि प्रत्येक वर्ष आवाज उठिनै रहन्छ । तर श्रमिक महिलालाई भने जीवनभर, पटकपटक उठाइने महिला अधिकार र समानताको कुराले छुन समेत सकेको छैन । अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ)...