फूटबल

बार्सिलोनालाई स्पेनिस कोपा डेल रे फूटबलको उपाधि

५ वैशाख २०७८ काठमाडौं । बार्सिलोनाले स्पेनिस कोपा डेल रे फूटबलको उपाधि जितेको छ । फाइनलमा एथ्लेटिक बिल्बाओमाथि ४–० को शानदार जित निकाल्दै बार्सिलोनाले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । त्यसपछि...

एएफसी कपको दोस्रो छनोट खेल खेल्न त्रिभुवन आर्मी फूटबल क्लब भारत प्रस्थान

२९ चैत २०७७ काठमाडौं । एएफसी कप दक्षिण एसियाली छनोट अन्तर्गत प्ले अफको दोस्रो खेलका लागि त्रिभुवन आर्मी फूटबल क्लब आज भारत प्रस्थान गरेको छ । प्लेअफको दोस्रो चरणमा भारतको बेङ्लुरु फूटबल क्लबसँग खेल्नका लागि २७ सदस्यीय आर्मीको टोली...

रियल मड्रिड उक्लियो स्पेनिस ला लिगा फूटबलको शीर्ष स्थानमा

२९ चैत २०७७ काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फूटबलको शीर्ष स्थानमा उक्लिएको छ । ला लिगा अन्तर्गत एल क्लासिको भिडन्तमा बार्सिलोनामाथि २–१ को जित निकाल्दै रियलले शीर्ष स्थान कब्जा गरेको हो । घरेलु मैदानमा रियलले १३औं मिनेटमा...

आहा रारा गोल्डकप फूटबलको फाइनल, संकटा र अफ्रिकन रुट भिड्दै

२८ चैत २०७७ पोखरा । पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फूटबलको उपाधि भिडन्त आज हुँदैछ । प्रतियोगिताको फाइनल खेलमा संकटा क्लब र अफ्रिकन रुट एसोसियसनले प्रतिस्पर्धा गर्न लागेका छन् । फाइनल अघि दुबै टोलीका प्रशिक्षक र...

प्रिमियर लीग फूटबलमा उल्फ्स विजयी

२८ चैत २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा उल्फ्स विजयी भएको छ । प्रिमियर लीग अन्तर्गत गएराति उल्फ्सले रेलिगेशन जोनको फुलह्याममाथि १० गोलको जित निकालेको हो । अवे मैदानमा उल्फ्सले खेलको अन्तिम समयमा गोल गरेको थियो । अतिरिक्त...

च्याम्पियन्स लीग फूटबलमा चेल्सी र पीएसजी विजयी

२६ चैत २०७७ काठमाडौं । च्याम्पियन्स लीग फूटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा चेल्सी र पीएसजी विजयी भएका छन् । क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा चेल्सीले पोर्टोमाथि २–० जित निकाल्यो । अवे मैदानमा चेल्सीको जितमा मासन माउन्ट र बेन चिलवेलले गोल...

ला लिगा फूटबलमा भालाडोलिडमाथि बार्सिलोनाको संघर्षपूर्ण जित

२४ चैत २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । ला लिगा अन्तर्गत सम्पन्न पछिल्लो खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० गोलको साँघुरो जित निकालेको हो । घरेलु मैदानमा बार्सिलोनाका लागि ओउस्माने डेम्बेले गरेको गोल...

ला लिगा फूटबलमा लीग लिडर एट्लेटिको मड्रिड सेभियासँग स्तब्ध

२३ चैत २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा लीग लिडर एट्लेटिको मड्रिड पराजित भएको छ । ला लिगा अन्तर्गत गएराति सेभियाले एट्लेटिकोलाई १–० गोलले स्तब्ध बनाएको हो । घरेलु मैदानमा सेभियाका लागि ७०औं मिनेटमा मार्कस एकुनाले गरेको गोल...

कुवेतको लमुताइरी नेपाली राष्ट्रिय फूटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

२२ चैत २०७७ काठमाडौं । कुवेतका अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फूटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । थ्री नेशन्स कप अगाडि नै नेपाल आएको भए पनि अखिल नेपाल फूटबल संघ (एन्फा)ले आज पत्रकार सम्मेलन गरी मुख्य प्रशिक्षकका रुपमा...

आहा रारा गोल्डकप फूटबल प्रतियोगितामा आज मछिन्द्र र अफ्रिकन रुट भिड्दै

२२ चैत २०७७ पोखरा । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फूटबलको दोस्रो क्वाटरफाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशालामा हुने दोस्रो क्वाटरफाइनलमा मछिन्द्र फूटबल क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र अफ्रिकन रुटबीचको...