
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसद मन्त्री नियुक्त
६ वैशाख २०७८ बुटवल । लुम्बिनी प्रदेशमा आज राजनीतिक घटनाक्रम तिब्र रुपमा विकास भइरहेको छ । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टीका तीनसहित चार जना सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले...