
तस्करी रोक्न खोज्दा कैलालीमा प्रहरीको हत्या, सात जना सार्वजनिक (भिडियोसहित)
४ कात्तिक, २०७७ कैलाली । दाल तस्करी रोक्न खोज्दा कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका दुई प्रहरीको हत्या भएको खुलेको छ । जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदले तस्करीमा अवरोध गरेकै कारण हत्या गरेको...