अन्तर्वार्ता
सुन तस्करीको आरोप लागेका महरालाई प्रश्न- तपाईंको शक्तिसामु सरकार झुक्यो है ? (भिडियो कुराकानी)
२०८० भदौ ६ गते २०:३३
६ भदौ २०८० काठमाडौं । आजको तीन मिनेटमा इलेक्ट्रिक चुरोट भेपमा लुकाएर ल्याइएको नौ किलो सुनका तस्करसँगको सम्बन्ध र छानबिनमा असहयोगबारे पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सोधेका छौं ।
प्रतिक्रिया