Main News
एक क्विन्टल सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ
२०८० साउन २६ गते १३:०७

२६ साउन २०८० काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ली जिएलिन र लुई फुयानलाई पक्राउ गरिएको हो । कालोसूचीमा रहेका उनीहरु विमानस्थल पुगेपछि पक्राउ परेका थिए । दुबैजना हिमालय एयरलाइन्सको विमानमार्फत चीन जान लागेका थिए ।
एक क्विन्टल सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया