
च्याम्पियन्स लीगमा म्यानचेष्टर सिटी र रियल मड्रिड विजयी
१३ फागुन २०७७ काठमाडौं । च्याम्पियन्स लीग फूटबलको अन्तिम १६ को पहिलो लेगमा म्यानचेष्टर सिटी र रियल मड्रिड विजयी भएका छन् । च्याम्पियन्स लीगअन्तर्गत गएराति सिटीले बोरुसिया मोन्चेनग्लाडबाचमाथि २–० को जित निकालेको हो । अवे मैदानमा सिटीको जितमा बरनार्डो...